• मृगेन्द्र शम्शेरले अनुमति दिएको भोजपुरको ऐतिहासिक पुस्तकालय इतिहास बन्दै

    भोजपुर । भवनको अभावमा दुर्गम पहाडी जिल्ला भोजपुर सदरमुकाममा स्थापना भएको ऐतिहासिक श्रीराम अमर शहीद पुस्तकालय अहिले बन्द अवस्थामा छ । २०७२ सालको भुकम्प भन्दा अगाडीसम्म संचालन र केही गतिबिधी गर्दे आएको पुस्तकालय घर जीर्ण भए पछि पुरै बन्द अवस्थामा पुगेको हो । तत्कालिन राणा शासनकालमा स्थानिय जागरुक युवाहरु नारदमणी थुलु...