• भोजपुरका उमेश श्रेष्ठ बने स्वास्थ्य राज्यमन्त्री

    काठमाडौं । भोजपुरका उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन् । नेपाली कांग्रेसका सांसद तथा निजी विद्यालय संचालक उमेश राज्यमन्त्रीमा नियुक्त भएका हुन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी भने प्रधानमन्त्री शेरबहादुर देउवाले नै लिएका छन् । हात्तीवनस्थित लिटिल एन्जल्स स्कूलका सञ्चालकसमेत रहेका सां...