• प्रदेश १ का मुख्यमन्त्रीलाई वाणिज्य सङ्घको पाँच बुँदे मागपत्र

    भोजपुर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई जिल्लाको विकासको विकासको योजनाको लागि उद्योग वाणिज्य सङ्घ भोजपुरले मागपत्र बुझाएको छ । विभिन्न कार्यक्रममा सहभागी हुन भोजपुर आएका मुख्यमन्त्री राईलाई वाणिज्य सङ्घको तर्फबाट अध्यक्ष ध्रुवलाल श्रेष्ठ र महासचिव नवीन प्रधानले पाँच बुँदे योजनाको मागपत्र बुझाए...