• भोजपुरमा निर्वाचन आचारसंहिता सम्वन्धि छलफल

    भोजपुर । भोजपुर निर्वाचन आचारसंहिता सम्वन्धी अन्तरक्रिया सम्पन्न भएको छ । बैशाख ३० मा हुन लागेको स्थानीय तहको निर्वाचनको लागि जिल्ला स्थित सरोकारवाला निकायसंग छलफल गरिएको हो । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, पारदर्शी, मितव्ययी र मर्यादित बनाउने उद्धेश्यले जिल्लाका राजनिति दल, सञ्चारकर्मी, नागरिक समाज, लगाएत सरोकारवाला...