• भोजपुरमा करोडौँका खेलकुद संरचना बन्दै

    भोजपुर । राष्ट्रियस्तरका खेलाडी जन्माउने जिल्ला हो भोजपुर । यही जिल्लामा जन्मिएका खेलाडीले नेपाललाई विश्वसमक्ष चिनाएका छन् । अन्तर्राष्ट्रिय जगत्मा नेपाललाई चिनाउने अल्ट्राधाविका मीरा राईदेखि राष्ट्रियस्तरका ख्यातिप्राप्त ब्याडमिन्टन र उसु खेलाडीलाई पनि यो भूमिले जन्माएको छ ।यद्यपि खेल क्षेत्रमा यति धेरै योगदान पुर्‍य...