• लडाकु देखि व्यवसायीसम्मः ईन्द्रमायाका संघर्ष र सफलता

    भोजपुर । बिद्यालयस्तरको पढाई पुरा गर्न नपाउदै २०५९ सालमा जनयुद्धमा होमिएकी थिईन् इन्द्रमाया तामाङ । गाउँ गाउँबाट माओवादी आन्दोलनमा लामबद्ध हुने क्रम बढेको थियो । त्यहि बेला उनी पनि बुझेर होस् या नबुझेर युद्धमा होमिईन् ।सानै देखि शाहसी, विद्रोही स्वभावकी तामाङको बाल मस्तिस्कले देश र जनताको मुक्ति यहि आन्दोलनबाट हुन्छ भ...

  • लिफ्टिङबाट घरघरमा खानेपानी, वर्षौदेखिको तिर्खा टर्यो

    भोजपुर । बर्षेनी खानेपानी संकटले थलिने भोजपुरका दुर्गम भेगमा समस्या टर्न थालेको छ । लिफ्टिङ प्रविधिबाट घरघरमा खानेपानी आपूर्ति पुगेपछि खानेपानी समस्या हटेको छ । विशेषगरि खानेपानी समस्याले ग्रस्त रामप्रसादराई गाउँपालिका र हतुवागढी गाउँपालिका क्षेत्रमा लिफ्टिङ प्रविधिले सहज बनाएको छ ।खानेपानी संकटका कारण सयौँ घरबस्त...

  • भोजपुरमा करोडौँका खेलकुद संरचना बन्दै

    भोजपुर । राष्ट्रियस्तरका खेलाडी जन्माउने जिल्ला हो भोजपुर । यही जिल्लामा जन्मिएका खेलाडीले नेपाललाई विश्वसमक्ष चिनाएका छन् । अन्तर्राष्ट्रिय जगत्मा नेपाललाई चिनाउने अल्ट्राधाविका मीरा राईदेखि राष्ट्रियस्तरका ख्यातिप्राप्त ब्याडमिन्टन र उसु खेलाडीलाई पनि यो भूमिले जन्माएको छ ।यद्यपि खेल क्षेत्रमा यति धेरै योगदान पुर्‍य...

  • स्वरोजगारको ऋणले गरीखाने बनेकी अनिताको कथा…।

    भोजपुर । वंगुरका पाठाहरु आमाको दुध खान तछाडमछमड गरिरहदाँ भोजपुरकी अनीता राई भने तीनै पाठाका माउलाई चारो तयार गर्न व्यस्त थिईन् । उनलाई कखुराका लागि पनि चारो तयार गर्नु थियो ।बिहान उठेदेखि ओछ्यानमा जानुअघिसम्म उनलाई आफुले पालेका वंगुर र कुखुराको रेखदेखमै भ्याईनभ्याई हुन्छ । त्यसमाथि धन कमाएर ल्याउने आसामा बिदेशिएका श्र...

  • मृगेन्द्र शम्शेरले अनुमति दिएको भोजपुरको ऐतिहासिक पुस्तकालय इतिहास बन्दै

    भोजपुर । भवनको अभावमा दुर्गम पहाडी जिल्ला भोजपुर सदरमुकाममा स्थापना भएको ऐतिहासिक श्रीराम अमर शहीद पुस्तकालय अहिले बन्द अवस्थामा छ । २०७२ सालको भुकम्प भन्दा अगाडीसम्म संचालन र केही गतिबिधी गर्दे आएको पुस्तकालय घर जीर्ण भए पछि पुरै बन्द अवस्थामा पुगेको हो । तत्कालिन राणा शासनकालमा स्थानिय जागरुक युवाहरु नारदमणी थुलु...

  • भाेजपुरकी राष्ट्रिय कविता महोत्सवमा भोजपुरकी राई प्रथम

    भोजपुर । राष्ट्रिय कविता महोत्सव २०७८ मा भोजपुरकी कविता राई (देशको नक्शा) प्रथम हुनुभएको छ । नेपाल प्रज्ञा –प्रतिष्ठानद्वारा आयोजित महोत्सवमा धादिङकी अमृता स्मृति द्वितीय (डढेलोपछि पनि वसन्त आउँछ) तथा बर्दियाकी निरञ्जनाकुमारी चन्द (युगीन प्रतिध्वनि), ताप्लेजुङकी सविता बराल (आमा म आएँ अब) र नुवाकोटका प्रकाश सिलवा (बोधि...

  • भोजपुरको दिङ्ला कोभिड अस्पताललाई सहयोग

    भोजपुर । षडानन्द नगरपालिकास्थित कोभिड अस्पताल दिङ्लालाई २ थान अक्सिजन कन्सन्ट्रेटर र एक हजार थान मास्क उपलब्ध गराइएको छ ।अमेरिका(नेपाल मेडिकल फाउन्डेसनले उपलब्ध गराएको ती सामग्री नेपाल तरुण दलका उपाध्यक्ष उत्तम चापागाईंमार्फत हस्तान्तरण गरिएको छ । ती सामाग्री सहयोग गराएकोमा फाउन्डेसका अध्यक्ष डा. भुपेन्द्र बस्नेतलाई च...

  • अन्तरजातीय बिहे छुटेपछि ‘आत्महत्या’, दुरुत्साहन मुद्दा चलाउन माग

    विराटनगर । भोजपुरको षडानन्द नगरपालिका– १४ बोयाका १९ वर्षीय संगम ठटाल (दर्जी) मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहनको मुद्दा चलाउन अधिकारकर्मीले माग गरेका छन् । सोमबार विज्ञप्ति जारी गर्दै उनीहरुले वडाध्यक्ष झङ्कबहादुर रोकाको रोहबरमा ठटाललाई कुटपिट गर्ने र ज्यान मार्ने धम्की दिनेलाई आत्महत्या दुरुत्साहनको मुद्दामा का...

  • दुधकोशीले बगाएका भोजपुरमा कार्यरत प्रहरी हवल्दारको शव भेटियो, पोष्टमार्टम पछि धरानमा अन्त्येष्टी

    भोजपुर । दुधकोशी नदीले बगाएर वेपत्ता भएका भोजपुरमा कार्यरत प्रहरी हवल्दार रोशन श्रेष्ठको धरानमा अन्त्येष्टी गरिएको छ । भाेजपुरको आमचोक गाउँपालिकास्थित ईलाका प्रहरी कार्यालय बालंखामा कार्यरत हवल्दार श्रेष्ठलाई जेठ १० गते दिउँसो करिब सवा २ बजे दुधकोशीले बगाएको थियो । उनको शव एक सातापछि हिजो (सोमबार) उदयपुरस्थित नदीको कि...

  • राप्रपाले सुरु गर्‍यो सक्रिय सदस्य वितरण अभियान

    राष्ट्रिय प्रजातन्त्र पार्टीले सक्रिय सदस्य वितरण अभियान सुरु गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालयमा संगठन विभागद्वारा आयोजित कार्यक्रममा अध्यक्ष कमल थापाले महामन्त्री एवं संगठन विभाग प्रमुख राजेन्द्र लिङ्देनको हातबाट सक्रिय सदस्यता लिएर अभियान सुरु गरेको हो । त्यसपछि थापाले उपाध्यक्ष बुद्धिमान तामाङ, टंक ढकाल,...

  • संघीयताको टेको खुस्काउने प्रयास हुँदैछ : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कलिलो रहेको नेपालको संघीयता प्रणालीलाई कमजोर बनाउने खेल भइरहेको बताएका छन् । संघीय संसदका सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष र सातै प्रदेशका सभामुख,उपसभामुखसँग आफ्नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल गर्दै उनले संघीयताको टेको खुस्काउने प्रयास भएक...

  • संसदमा विपक्षी सांसद भन्छन् -समृद्धिको होइन, करको माहोल देखियो

    काठमाडौं । स्थानीय तहमा भएको कर वृद्धिको विषयमा आइतबार संसदमा छलफल भएको छ । आइतबारको संद बैठकमा सत्तापक्षका सांसदहरुले कर बढाएको विषयमा अनावश्यक भ्रम सिर्जना गरेको दावी गरे भने विपक्षी दलका सांसदहरुले भने गरिब जनताको ढाड सेक्ने गरी अवैज्ञानिक रुपमा कर लगाइएको भन्दै फिर्ता लिन माग गरे । संसदको छलफलपछि सभामुख कृष्णबहा...