भोजपुर । भोजपुरको हेलौछाबाट मजदुरहरुको आठ लाख रुपैया लुटपाटमा संलग्ना नौ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । हेलौछा साविकको वडा नं. ५ हाल भोजपुर नगरपालिका वडा नं. २ को सडकमा काम गर्ने मजदुरहरुलाई वितरण गर्न लगिएको ८ लाख ५१ हजार ५ सय रुपैँया लुटपाट गरी भागेका वर्ष ३१ का सुवास विश्वकर्मालाई प्रहरीले पत्राउ गरेको हो ।स...
समाचार
-
-
उहिलेको फौदारी बजार, अहिलेको मुन्धुम पदमार्ग
पूर्वी पहाडी जिल्ला खोटाङ, भोजपुर, सोलुखुम्बु र संखुवासभाको सीमा क्षेत्रमा रहेको पदमार्ग हो, मुन्धुम पदमार्ग। २०७५ कात्तिकमा नेपाल सरकारले घोषणा गरेको नेपालका घुम्नैपर्ने सय वटा पर्यटकीय गन्तव्यको सूचीमा यो पदमार्ग पनि परेको थियो। त्यसयता टेम्के–मैयुङ–साल्पा–सिलिचुङ शृङ्खलाको चर्चा हुनुका साथै यो पदमार्गलाई उत्कृष...
-
भोजपुरका उमेश श्रेष्ठ बने स्वास्थ्य राज्यमन्त्री
काठमाडौं । भोजपुरका उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन् । नेपाली कांग्रेसका सांसद तथा निजी विद्यालय संचालक उमेश राज्यमन्त्रीमा नियुक्त भएका हुन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी भने प्रधानमन्त्री शेरबहादुर देउवाले नै लिएका छन् । हात्तीवनस्थित लिटिल एन्जल्स स्कूलका सञ्चालकसमेत रहेका सां...
-
काँकडभिट्टाबाट भोजपुर जादै गरेको बस धनकुटामा पल्टियो, २३ जना घाइते
भोजपुर । झापाको काकडभिट्टाबाट भोजपुर आउदै गरेको प्र–१०१–००१ ख ३४२९ नं को बस आज पाख्रिबास नगरपालिका–५ को पञ्चेमा सडकमै पल्टिएको छ । बसमा सवार २३ जना घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर रहेको र बाँकी १४ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।दुर्घटनामा परी घाइते हुनेहरु कसैको पनि पहिचान खुलेको छैन। घाइते सबैलाई उ...
-
भाेजपुरमा जबर्जस्ती करणी उद्योगका फरार प्रतिवादी पक्राउ
भोजपुर। जबर्जस्ती करणी उद्योगमा फरार रहेका दुई प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले पक्राउ गरेको छ । जवर्जस्ती करणी उद्योगअन्तर्गत दुईवटा घटनामा संलग्न भई फरार दुई प्रतिवादीलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी जीवन कुँवरले बताए । गत असार ३१ गते जिल्लाको दक...
-
भोजपुर हातेमालो समाज युएईकाे २५ हजार नगद सहित स्वास्थ्य सामग्री हस्तान्तरण
भोजपुर । कोभिड अस्पताललाई भोजपुर हातेमालो समाज युएईद्धारा २५ हजार नगत सहित स्वाथ्य सामग्री हस्तान्तरण गरेकोछ ।युएईमा रहेका भोजपुरे दाजुभाइ तथा दिदिबहिनीहरुले सहयोग संकलन गरि पठाएको ५१ हजार ५ सय रुपैया बराबरको नगद तथा जिन्सि सामाग्री हस्तान्तरण गरिएका समाजका केन्द्रीय उपाध्यक्ष छिरिङ शेर्पाले जानकारी दिए ।समाजले अस...
-
भोजपुरमा जारी निषेधाज्ञा हट्यो, शैक्षिक संस्था भने अझै नखुल्ने
भोजपुर । भोजपुरमा जारी निषेधाज्ञा शुक्रबारबाट रातीबाट सकिएको छ । विहिबार बसेको जिल्ला कोभिड संकट व्यावस्थापन केन्द्रको वैठकले राती १२ वजे सम्म गरिएको निषेधाज्ञा सकिएको जनाएको छ । शनिवारबाट स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य रुपमा पालना गरी सवै उद्योग कलकारखाना, व्यापार व्यावसाय, यातायात लगायतका सुचारु गर्ने निर्...
-
संखुवासभामा पहिरोमा परी एक घर पुरियो
सङ्खुवासभा । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको तेन्छोङमा पहिरोबाट एक घर पुरिएको छ । गएराति अविरल वर्षासँगै आएको पहिराले एक घरमा क्षति पुग्नुका साथै ८० वर्षीय छत्तीसकुमार घाइते हुनुभएको वडाध्यक्ष अलक्षकुमार राईले बताए ।आइतबार राति १ बजेतिर घरमाथिबाट आएको पहिराले माथिल्लो तेन्छोङका उनको घर पूर्णरुपमा क्...
-
नेकपा माओवादी केन्द्र अरुण गाउँपार्टीको स्वास्थ्य सामग्री बितरण
भोजपुर । नेकपा माओवादी केन्द्र अरुण गाउँपार्टीले गाउँपालिका भित्र कोभिड नियन्त्रणका लागि विभिन्न स्वास्थ्य सामग्री वितरण गरेको छ ।गाउँपालिका भित्रका रहेका वडा कार्यलय, स्वास्थ्य संस्था, प्रहरी चौकीसहित अग्रभागमा रहेर काम गर्नेहरुलाई प्राथमिकता दिँदै पार्टीले विभिन्न सामग्री वितरण गरेको जनाएको छ । पार्टीले २५ पिस ए...
-
कक्षा १२ को परीक्षा साउन तेस्रो साता हुने
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले साउनभित्र कक्षा १२ को परीक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयसँग अनुमति मागेको छ । बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले साउनको तेस्रो अथवा चौथो हप्तामा परीक्षा सञ्चालन गर्न अनुमति मागेको बताए ।कोरोना संक्रमणको दर कम हुँदै जान थालेपछि परीक्षा सञ्चालन गर्न सकिने भएकाले अनुमति मा...
-
भोजपुरमा काकीलाई विवाह गरी फरार व्यक्ति दुई वर्षपछि पक्राउ
भोजपुर । आफ्नै काकीलाई भगाएर विवाह गर्ने एक जनालाई प्रहरीले दुई बर्षपछि पक्राउ गरेको छ । गत २०७६ भाद्र ४ गते आफ्नै काकीलाई भगाएर विवाह गरी लगेको हाडनाता मुद्दाका फरार अभियुक्तलाई २ बर्षपछि लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकृत जीवन कुँवरले जानकारी बताए ।टेम्केमैयुङ गाउँ...
-
अर्गानिक उत्पादनमा जुट्दै भोजपुरका किसान
भोजपुर । भोजपुरका किसान अर्गानिक तरकारी उत्पादनमा लागेका छन् । मानव स्वास्थ्यलाई ध्यानमा राख्दै विषादीरहित तरकारी उत्पादन गर्ने उद्धेश्यले उनीहरु अर्गानिक तरकारी खेतीमा लागेका हुन् । कृषि ज्ञान केन्द्र भोजपुरको आर्थिक तथा प्रविधिक सहयोगमा अरुण गाउँपालिकाका २१ परिवारमा अर्गानिक खेतीको थालनी गरिएको हो ।स्याउला तथा ग...