• गाउँपालिका अध्यक्षले गरे ११ दिनमा दुई विवाह, थाहा नदि कान्छी श्रीमतिसँग विवाह दर्ता

    भोजपुर । भोजपुरको उत्तरी क्षेत्रमा पर्ने साल्पासिलिछो गाउँपालिका अध्यक्षले ११ दिनमा दुई विवाह गरेका छन् । पालिका अध्यक्ष महेश राईले ११ दिनको फरकमा दुई विवाह गरेको खुल्न आएको छ । राईले माईली श्रीमतिलाई थाहा नदिई कान्छी श्रीमतिसंग विवाह दर्ता गरेपछि हिमालय राई एक महिनादेखि न्याय माग्दै दिनहुँ प्रहरी, महिला आयोग र मिडिय...

  • सत्तिघाटको फेरीमा फेरी समस्या, यात्रुको अलपत्र

    भोजपुर । सत्तिघाटको फेरीमा समस्या आउँदा यात्रु तथा मालवहाक सवारी साधन आपतमा परेको छ । सङ्खुवासभा र भोजपुरको सिमानामा रहेको अरुण नदिको सतिघाटको फरेीमा आकस्मिक समस्या आउँदा यात्रुहरु समस्यामा परेको हो । भोजपुरको उत्तरी क्षेत्रको षडानन्द नगरपालिका साल्पासिलिछो गाउँपालिकालाइ यातयातको माध्यमबाट संखुवासभा तराइ हुदैँ काठ...

  • भोजपुरको बालङ्खामा रैथाने ज्ञान महोत्सव हुने

    भोजपुर । आधुनिक विकासका मोडलहरूका बारेमा निचोड निकाल्ने उद्देश्यका साथ आमचोक गाउँपालिकामा दुई दिने बृहत रैथाने ज्ञान महोत्सवको आयोजना हुने भएको छ । चैत ८ र ९ गते हुने महोत्सवमा विषयगत ज्ञाताका साथै राजनीतिक नेतृत्वको समेत सहभागिता रहने छ ।गाउँपालिकाको केन्द्र बालङ्खामा हुने महोत्सवको आयोजना तायाजोङ मिडिया...

  • प्रदेश १ का मुख्यमन्त्रीलाई वाणिज्य सङ्घको पाँच बुँदे मागपत्र

    भोजपुर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई जिल्लाको विकासको विकासको योजनाको लागि उद्योग वाणिज्य सङ्घ भोजपुरले मागपत्र बुझाएको छ । विभिन्न कार्यक्रममा सहभागी हुन भोजपुर आएका मुख्यमन्त्री राईलाई वाणिज्य सङ्घको तर्फबाट अध्यक्ष ध्रुवलाल श्रेष्ठ र महासचिव नवीन प्रधानले पाँच बुँदे योजनाको मागपत्र बुझाए...

  • दिंला–भोजपुर चतरा सडक कालोपत्रे कामले गतिलिने

    भोजपुर । भोजपुरलाई तराइसंग सबैभन्दा नजिकबाट जोडने दिंला-भोजपुर घोडेटार चुहार सडकको स्तर उन्नतिको प्रक्रिया शुरु भएको छ । उक्त योजना अन्तर्गत पहिलो चरणमा हसनपुरको चुहार हुदै घोडेटारसम्म २२ किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का प्रक्रियाको अन्तिम प्रक्रिया शुरु भएको हो । यसका लागि ग्रामीण सडक सञ्जाल सञ्जाल स...

  • झडपमा महिला प्रहरीको मृत्यु भएपछि मोरङको लेटाङमा कर्फ्यु

    भोजपुर। मोरङको लेटाङ–५ खेरुवास्थित शिक्षा बिकास माविमा आइतबार भएको हिंसा भड्किदा एक महिला प्रहरीको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङ नगरपालिकाका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । गुरुले बिद्यार्थी माथि जवरजस्ती गर्ने प्रयास गरेको आरोपमा विद्यार्थी र प्रहरीबीच झडप हुँदा आईतबार महिला प्रहरीेको...

  • एकीकृत समाजवादी टेम्के मैयुङ गाउँ कमिटीको अध्यक्षमा विमन राई

    भोजपुर । एकीकृत समाजवादी टेम्के मयुङ गाउँ कमिटीको अध्यक्षमा विमान राई चयन भएका छन् । आईतबार गठन भएको कमिटीको अध्यक्षमा राई सर्वसहमत चयन भएका हुन् । राईको अध्यक्षतामा ५१ सदस्यीय गाउँ कमिटी घोषणा भएको छ । कमिटीको उपाध्यक्षमा प्रदिप विष्ट, असित राई र सुवासदेब राई रहेका छन भने सचिवमा मनाहाङ राई सर्वसहमत निर्वाचित भएका छन्...

  • एकीकृत समाजवादी टेम्के मैयुङ गाउँ कमिटीको अध्यक्षमा विमन राई

    भोजपुर, एकीकृत समाजवादी टेम्के मयुङ गाउँ कमिटीको अध्यक्षमा विमान राई चयन भएका छन् । आईतबार गठन भएको कमिटीको अध्यक्षमा राई सर्वसहमत चयन भएका हुन् । राईको अध्यक्षतामा ५१ सदस्यीय गाउँ कमिटी घोषणा भएको छ । कमिटीको उपाध्यक्षमा प्रदिप विष्ट, असित राई र सुवासदेब राई रहेका छन भने सचिवमा मनाहाङ राई सर्वसहमत निर्वाचित भएका छन् ...

  • आयोजक भोजपुरलाई हराउँदै रुपन्देही फाइनल प्रवेश

    भोजपुर । पाँचौ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत शनिवार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक भोजपुर जिल्ला फुटवल संघलाई ५ गोल गर्दे गोर्खा ब्वाइज रुपन्देही फाइनल प्रवेश गरेको छ । आयोजक भोजपुरका तर्फबाट ३ गोल हुन पुग्यो । रुपन्देहीका तर्फबाट जर्सी नम्वर १० का यानिकले खेलको ५२ औ मिनेटम...

  • एकीकृत समाजवादी भोजपुरको प्रथम जिल्ला भेला सम्पन्न

    भोजपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) भोजपुरको बृहत जिल्ला भेला सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का केन्द्रिय उपाध्यक्ष तथा स्कुल विभाग प्रमुख प्रमेश हमालको प्रमुख आतिथ्यमा जिल्ला भेला सम्पन्न भएको हो । जिल्ला भेलामा पार्टीका केन्द्रिय उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य जयन्...

  • मुख्यमन्त्री राईद्धारा ७५ फुट अग्लो गुरु रिन्पोछेको मुर्ति शिलान्यास

    भोजपुर । भोजपुरमा १ नं. प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईद्धारा ७५ फुट अग्लो गुरु रिन्पोछेको मुर्ति शिलान्यास गर्नु भएको छ । भोजपुरको षडानन्द नगरपालिका वडा नं. ९ र १० को संगम स्थलमा पर्ने फालिदोबाटो कुन्सालिङ डाँडामा मुर्तिको शिलान्यास गर्नुभएको हो । कुन्सालिङ गुरु रिन्पोछे शान्तिबाटिका फाउन्डेशनले आयोजना गरे...

  • भोजपुरका तामाङ् उपचारको क्रममा घरवार विहिन भएपछि अस्पतालवाट सहयोगको अपिल

    भोजपुर । भोजपुरको षडानन्द नगरपालिका दिंला बजारका बिरबहादुर तामाङ्गले उपचारको क्रममा घरवार विहिन भएपछि सहयोगको लागि याचना गरेका छन् । तामाङको दुवै मिर्गौला फेल भएपछि उपचारको क्रममा भएका जायजेथा सकिएपछि काठमाडौंको टिचिङ्ग हस्पिटलको वेडवाट थप उपचारको लागि आर्थिक सहयोगको याचना गरेका हुन् । ९ बर्षअघि तामाङ्गले मिर्ग...