• दुङमाली भाषा संरक्षण र गाउँपालिका नामाकरणको नेतृत्व गरेका तीर्थ राष्ट्रपतिबाट विभूष

    भोजपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस (राष्ट्रिय दिवस) २०७८ का अवसरमा घोषित विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका करिब ५ सयजनालाई आज सुशोभन गरेकी यीनैमध्ये एक भोजपुर पौवादुङ्मा गाउँपालिका-६ ठूलोदुम्माका तीर्थकुमार राई सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीबाट जनसेवाश्री पदकबाट विभूषित भएका छन् लोपोन्मुख द...

  • भोजपुरमा ट्र्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु

    भोजपुर । रामप्रसादराई गाउँपालिका–५ स्थित भोजपुर मानेभन्ञ्याङ सडक खण्डमा ट्र्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । हिजो राती १० बजे भोजपुरबाट इँटा बोकेर बासीखोरा तर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त २२४९ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई सडकबाट २०० मिटर तल झरेको थियो । दुर्घटनामा राम प्रस...

  • भोजपुरमा भरुवा बन्दुक चलाउँदा १ जनाको मृत्यु

    भोजपुर । जिल्लाको पूर्वी अरुण गाउँपालिका–१ रातमाटेमा भरुवा बन्दुक चलाउँदा १ जनाको ज्यान गएको छ । हिजो बेलुका साँढे ५ बजे सोही स्थानका ४७ वर्षीय सूर्य बहादुर खत्रीले छिमेकीको गोठमा गई भरुवा बन्दुक चलाउँदा आफ्नै पेटमा लागी घाइते भएका थिए । घाइते भएका खत्रीलाई प्रहरी चौकी प्याउलीबाट टोली खटिगई उपचारको लागी जिल्ला अस्पताल...

  • भोजपुरमा निर्वाचन आचारसंहिता सम्वन्धि छलफल

    भोजपुर । भोजपुर निर्वाचन आचारसंहिता सम्वन्धी अन्तरक्रिया सम्पन्न भएको छ । बैशाख ३० मा हुन लागेको स्थानीय तहको निर्वाचनको लागि जिल्ला स्थित सरोकारवाला निकायसंग छलफल गरिएको हो । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, पारदर्शी, मितव्ययी र मर्यादित बनाउने उद्धेश्यले जिल्लाका राजनिति दल, सञ्चारकर्मी, नागरिक समाज, लगाएत सरोकारवाला...

  • भोजपुरमा गठबन्धनबीच भागबण्डा मिलाउन ६ बुँदे मापदण्ड

    भोजपुर । जिल्लाका ८१ वटै वडामा तालमेल गरेर जाने निर्णय गरेका सत्तारुढ गठबन्धनले स्थानीय चुनावको ९ बुँदे कार्यविधि र सिट बाँडफाँटसम्बन्धी ६ बुँदे सहमति गरेका छन् । भोजपुर सदरमुकाममा म‌गलबार बसेको गठबन्धनले सहमति र कार्यविधिलाई भने गोप्य राखेका छन् । बैठकमा कांग्रेसबाट विनोद बान्तवा, नन्दमणी राई र सफल किरात, माओवादीबाट ...

  • षडानन्द नगरमा सत्तारुढ गठवन्धन दलको बैठक सम्पन्नः सबै वडामा गठबन्धन गर्ने निर्णय

    भोजपुर । षडानन्द नगरपालिकामा पनि स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरूले गठबन्धन गर्ने भएका छन् । गठबन्धनमा रहेका दलहरूको आज बसेको बैठकले आगामी स्थानीय तह निर्वाचनमा तालमेल गरेर अगाडि बढ्ने निर्णय गरेको हो । नगरपालिकाको प्रमुख, उप–प्रमुख र १४ वटै वडाहरूमा गठबन्धन गर्ने निर्णय भएको हो । यस्तै अर्को चरणको बैठक मंगलबार १...

  • सामि परियोजनाले आयोजना गरेको सरोकारवालाहरुसंगको अन्तरक्रिया कार्यक्रम सम्पन्न

    भोजपुर । सामि परियोजनाले आयोजना गरेको सरोकारवालाहरु संगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । परियोजनाले २ दिन आयोजना गरेको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । भोजपुरको षडानन्द नगरपालिका सामि परियोजनाले आयोजना गरेको कार्यक्रम चैत्र २१ गते जनप्रतिनिधिसंग र दोस्रो दिन वुद्धिजिवी, प्रहरी र पत्रकारसंगको अन्तरक्रिया ...

  • टाईफाईड खोप अभियान सम्बन्धि सरोकारवालाहरु संग अभिमुखिकरण कार्यक्रम सम्पन्न

    भोजपुर । नेपाल सरकारले ल्याएको टाईफाईड खोप अभियान सम्बन्धि सरोकारवालाहरुसंग अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । षडानन्द नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा नगर स्तरीय टाईफाईड खोप अभियान सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । चैत्र २५ गतेदेखि सञ्चालन हुने टाईफाईड विरुद्धको खोप चैत्र ३० गते सम्म नगरपालि...

  • भाेजपुरकाे खावामा एकीकृत समाजवादीको वडा कमिटी गठन

    भोजपुर । भोजपुरको खावामा एकीकृत समाजवादीको वडा कमिटी गठन भएको छ । टेम्केमैयुङ गाउँपालिकाकाे खावामा एकीकृत समाजवादीको वडा कमिटी गठन भएको छ । एकीकृत समाजवादीको वडा कमिटीको अध्यक्षमा सुभराज राई वडा कमिटी अध्यक्ष भएका छन् । राई वडा कमिटीको अध्यक्ष हुँदा जिते सार्की उपाध्यक्ष भएका छन् भने लाल बहादुर विष्ट सचिवमा ...

  • हातहतियार बुझाउन जिल्ला प्रशासनको अनुरोध

    भोजपुर । जिल्ला प्रशासन कार्यालय भोजपुरले इजाजतप्राप्त हातहतियारहरू बुझाउन आग्रह गरेको छ ।आगामी २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र मर्यादितरूपमा सम्पन्न गर्न आफूसँग भएका हातहतियारहरू बुझाउन सर्वसाधारणलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी बासुप्रसाद कोइरालाले बताए । प्रमुख जिल्ला...

  • भोजपुरमा आगलागी पीडितलाई आर्थिक सहयोग

    भोजपुर । षडानन्द नगरपालिका–२ का आगलागी पीडित परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । यहाँका सन्तराज आचार्यको घर गत चैत ४ गते आगलागी भएर नष्ट भएको थियो । आचार्य परिवारलाई भोजपुर–काठमाडौं सम्पर्क मञ्चले २० हजार, भोजपुर कतार सेवा समाजले ११ हजार पाँच सय, नेकपा एमाले वडा पार्टि कमिटीबाट ६ हजार ६ सय २० र रोशन बस्नेत...

  • दिङ्ला बस पार्क भवनको उद्घाटन

    भोजपुर। भोजपुरको षडानन्द नगरपालिकामा दिङ्ला बस पार्क भवनको उद्घाटन भएको छ । प्रदेश सरकार र स्थानीय सरकारको साझेदारीमा षडानन्द नगरपालिका वडा नं. ७ को गडिगाउँमा बर्सपार्क भवनको निर्माण भएको हो । प्रदेश सरकारको एक करोड र षडानन्द नगरपालिकाको रु एक करोड गरी दुई करोडमा ठेक्का आव्हान भएको थियो । तर निर्माण व्यवसायीले रु १ कर...