(०६१ साल माघ १९ । पूर्वराजा ज्ञानेन्द्र शाहले कु गऱ्यो । मुलुक सङ्कटकालमा गयो । त्यसको केही समयपछि नेपाल र भारतको बोर्डर सिराहाको पट्नारीमा गिरफ्तार परे चार माओवादी कार्यकर्ता । कथा यहाँबाट सुरु हुन्छ;) ….. जनताको छातीमा निरङ्कुशताको घाउ थियो । कम्रेड सुदनको छातीमा पनि घाउ थियो । बेलाबेला बल्झन्थे दुवै घाउ । कम्...
साहित्य
-
-
चेखभको कथाः प्रेमका कुरा
भोलिपल्ट बिहानको खानामा पाई थियो, क्रे माछा थियो र खसीको मासुको कटलेट थियो । हामीले खाना खाइरहेको बेला भान्से निकानोर आयो र पाहुनाहरू साँझको खानामा के खान चाहन्छन् भनेर सोध्यो । मध्यम कदको मान्छे, उसको अनुहार पाउरोटीजस्तो भुक्क फुलेको थियो । आँखा चिम्सा, जुँघा चिटिक्क पारेर काटेको । दाह्री भने काटेको भन्दा पनि जरैबाट उ...
-
कविताः तिम्रो र मेरो कहानी
साउन महिनामा कहिले लाग्ने ढप्प बादल त कहिले छर्लङ्ग खुल्ने आकाशजस्तो कोर्नु छ तिम्रो र मेरो ब्लक अनब्लक कहानी । पानी परेपछिको आकश जस्तै मन खुलेको दिन आउँछ तिम्रो याद त्यतिबेला ब्लक गरेको तिम्रो फेसबुक खोतल्दाको मजा नै बेग्लै मनै त हो केही सन्देश पठाउन मन लाग्छ फुत्त औंलाबाट चिप्लिन्छ पनि, अनि सुरु ...
-
खप्तड यात्राः गाई भेटियो, दही भेटिएन !
खप्तड यात्राः गाई भेटियो, दही भेटिएन ! शशी थापा पण्डित 1 प्रतिक्रिया 191 SHARES Share to Facebook FacebookShare to Twitter TwitterShare to Email Email ‘दिदी, त्यता हिलो छ, त्यहाँबाट नजानुहोला, यताबाट आउनुस् ।’ यसो भन्दाभन्दै खुट्टा थोरै भास्सिइ पो हाल्यो । भित्र मोजा पनि भिजेछ । चिसो अनुभव खुट्टाले गर्न ...
-
पुस्तक अंशः समृद्धिका लागि योग्यता
हामी हरेकसँग आफूले चाहेका कुराहरू प्राप्त गर्नका लागि केही न केही योग्यताहरू निर्माण गर्नु आवश्यक छ । त्यही योग्यताको सम्पदा खर्चेर नै हामीले चाहेका कुराहरू प्राप्त गर्न सक्छौँ । सबै मानिसहरू आ–आफ्नो कर्म क्षेत्रमा, इच्छाएको क्षेत्रमा सफल हुन चाहन्छन् । जुनसुकै कुरा प्राप्त गर्न पनि त्यसका लागि केही न केही मूल्य त चुक्...