भोजपुर । परम्परागत खेतीलाई आधुनिक खेतीमा परिवर्तन गर्न भोजपुर नगरपालिका–५ बोखिमका किसानलाई करिब रु आठ लाख बराबरका कृषि सामग्री हस्तान्तरण गरिएको छ । कृषि ज्ञान केन्द्र भोजपुरको ७५ प्रतिशत अनुदान र किसानको २५ प्रतिशत लागतमा बोखिमको प्रगतिशील महिला कृषक समूहलाई आज कृषि सामग्री हस्तान्तरण गरिएको हो । कार्यालयबाट अनुदानमा...
स्थानीय तह
-
-
हतुवागढी ‘लिफ्ट’ आयोजनाको काम अन्तिम चरणमा
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकामा निर्माणाधीन हतुवागढी लिफ्ट खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। अनुमानित कुल रु १८ करोड ५३ लाख ८२ हजार लागतमा आयोजनाको काम थालनी गरिएको हो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरअन्तर्गत निर्माण भइरहेको यो आयोजनाको पाँच स्थानमा ट्याङ्की र पालेघर निर्माणसँगै चार हजा...
-
जसको घरमा दसैँ दशा बनेर आयो…
विराटनगर । दसैँ भित्रिसकेको थियो । बुबा, आमा उत्साहका साथ दसैँ मनाउने तयारीमा थिए । साथमा ७ वर्षकी छोरी पनि दसैँको उमङ्गमा थिइन् । स्वाभाविक हिसाबले दसैँमा धेरै खुसी हुने उमेर समूहमा रहेकी ती बालिकाका लागि भने दसैँ दशा भएर आयो । छिमेकी आफूभन्दा निक्कै धेरै उमेरका युवाले उनलाई जबरजस्ती करणी गरेर हत्या गर्यो । यो घटना ...
-
भोजपुरको राउते खोलामा ज्यान गुमाएका सब इन्जिनियर मन्दीप राईको घटनाको अनुसन्धान गर्न अप्रेटर सहित तीन जना पक्राउ
भोजपुर । गत जेठ ९ गते टेम्कैमैयुङ गाउँपालिका–९ लेखर्क र गोगनेको राउते खोलाको पुल बनाउने क्रममा खटिएका सब इन्जिनियर मन्दीप राईको घटनामा प्रत्यक्ष रुपमा रहेका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिइ अनुशन्धान थालेको बताएको छ । पक्राउ पर्नेमा स्काभेटर अप्रेटर सम्राट केसी, सह अप्रेटर विष्णु भुजेल र पेटी कन्ट्«याकमा काम गर्दै ...
-
पौवादुङमा गाउँपालिकाका सामुदायिक विद्यालयमा इन्टरनेट सेवा विस्तार
भोजपुर । पौवादुङमा गाउँपालिकाका ३३ वटा सामुदायिक विद्यालयमा इन्टरनेट सेवा जडान गरिएको छ । सामुदायिक विद्यालयमा प्राविधिमैत्री शिक्षा प्रदान गर्ने उद्देश्यले सो सेवा उपलब्ध गराइएको हो । नेपाल दूरसञ्चार प्राधिकरण र पौवादुङमा गाउँपालिकाबीच विद्यालयमा इन्टरनेट सेवा विस्तारको सम्झौता भएको हो । प्राधिकरणले प्रत्येक विद्यालय...
-
जनतामुखी तीन निर्णय गर्दै वडाध्यक्षले पदभार ग्रहण गरे
भोजपुर । जनता लक्षित तीन ओटा निर्णय गर्दै वडाध्यक्षले आफ्नो पदभार ग्रहण गरेका छन् । भोजपुरको षडानन्द नगरपालिका वडा नं. ३ का वडाध्यक्ष साङदेम्बा राईले जनतामुखी तीन निर्णयका साथ आफ्नो कार्याकालको सुरुवात गरेका छन् । उनले आफ्नो कार्यकालमा सामाजिक सुरक्षा भत्ता (बृद्द भत्ता, अपाङ्ग भत्ता, एकल महिला बिधवा भत्ता) टोल ...
-
षडानन्द नगरपालिकाको पहिलो निर्णयः नि:शुल्क एम्बुलेन्स सेवा
भोजपुर । षडानन्द नगरपालिकाले जेष्ठ नागरिकहरुलाई नि:शुल्क एम्बुलेन्स सेवा दिने भएको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधीको पदभार ग्रहण संगै नगरपालिकाले यस्तो निर्णय गरेको हो । पदभार ग्रहण कार्यक्रमा बोल्दै नगर प्रमुख सुरेन्द्र कुमार उदासले एम्बुलेन्स खरिद गरिजेष्ठ नागरिक, क वर्गका अपाङ्ग...
-
गठबन्धनलाई हराउँदै भोजपुरको हतुवागढीमा एमालेका प्रेमकुमार राई विजयी
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकामा नेकपा एमालेका प्रेमकुमार राई विजयी भएका छन्। उनी नेपाली कांग्रेसका गजेन्द्रकुमार कार्कीलाई हराउँदै दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। उनले कांग्रेसका कार्कीलाई अध्यक्ष पदमा ६८९ मतले हराएका हुन्। मतको विस्तृत विवरण आइसकेको छैन। यो गाउँपालिकामा उपाध्यक्ष पदमा भने माओवादी...
-
भोजपुरको पौवादुङमा अध्यक्ष–उपाध्यक्षमा एमाले विजयी, किरणको दोस्रो जित
भोजपुर । पौवादुङमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पद नेकपा एमालेले जितेको छ । यहाँ एमालेका किरण राई भारी मतान्तरका साथ अध्यक्षमा विजयी भए । उनले २ हजार ४९९ मत प्राप्त गर्दा माओवादीका नगेन्द्र भुजेल ‘शैलेन्द्र’ १ हजार ६८८ मतमा रोकिए । १ हजार ३७१ मत ल्याएर कांग्रेसका मनोज कार्की तेस्रो भए । किरणको यो दोस्रो जित हो ...
-
एमालेबाट विद्रोह गरेका दौलथ कुलुङ भोजपुरको साल्पासिलिछोमा विजयी
भाेजपुर । नेकपा एमालेले टिकट नदिएपछि विद्रोह गरेर स्वतन्त्र उठेका दौलथ कुलुङ भोजपुरको साल्पासिलिछो गाउँपालिकामा विजयी भएका छन्। एमालेले शान्ति अधिकारीलाई टिकट दिएपछि विद्रोह गरेर अध्यक्षमा उठेका उनले निवर्तमान गाउँपालिका अध्यक्ष महेश राईलाई पराजित गरेका छन्। विजयी भएका कुलुङले १८ सय १४ मत ल्याउन सफल भए। उनीसँग पराजित...
-
भोजपुरको आमचोक गाउँपालिकामा माओवादी केन्द्र विजयी
भोजपुर । भोजपुरको आमचोक गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)का अशोक राई विजयी भएका छन् । गएरातीकाे मत परिणामअनुसार राई ३ हजार ६ सय ८६ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका वसन्त राईले ३ हजार २५८ मत प्राप्त गरे । उपाध्यक्षमा पनि माओवादीकै सिता राई ३ हजार ५६१ मतसहित निर्वाचित भएकी छन्। उनका न...
-
भोजपुर नगरपालिकामा एमालेले उठायो यी उम्मेद्धार ( नामावली सहित)
भोजपुर । नेकपा (एमाले) भोजपुर नगरपालिकाले मेयर पदमा भरत तामाङ र उपमेयर पदमा निर्मला शेर्पालाई उम्मेद्धार बनाएको छ । एमालेले नगरपालिकामा मेयरसहित सबै पदमा उम्मेद्धारी दिएको एमाले भोजपुर नगरपालिकाका अध्यक्ष शरणकुमार राईले जानकारी दिए । भरत तामाङ पूर्व गाउँ विकास समिति अध्यक्ष समेत रहेका छन् । यसैगरी पार्टीले वडा नं.१ क...