भोजपुरमा अवैध रुपमा लगाईएको गाँजा नष्ट


भोजपुर । जिल्लाको विभिन्न ठाउँमा लगाएको अवैध गाँजा प्रहरीले नष्ट गरेकोछ । आमचोक गाउँउपालिकाको सुन्तले र कटहरेमा करिव ९ रोपनी क्षेत्रफलमा लगाईएको गाजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
ईलाका प्रहरी कार्यलय वालङ्खाको प्रहरी टोलीले आमचोक गाउँपालिकाको–१० सुन्तले र कटहरेमा करिव ४ हजार २ सय बिरुवा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार