भाेजपुर। कांग्रेसलाई साथ दिएर गठन भएको सरकारमा सहभागी गराउन माओवादी केन्द्रले मन्त्रिहरूको टुङगो लगाउन अन्तिम कसरतमा छ ।
जस अन्तर्गत सम्भावित सांसदहरु देवेन्द्र पौडेल, मातृका यादव, सुदन किराँती, अन्जना विसुंखे र सन्तकुमार थारु माओवादी केन्द्रबाट सरकारमा जाने प्रवल सम्भावना रहेको छ । पार्टी अध्यक्ष प्रचण्डले आफनो दलका सवै सासंदहरुलाई मन्त्री चाहिएको वताएका थिए । पार्टीवाट मन्त्री पठाउने कार्यमा निकै सकस भए पनि माथि उल्लेखित सांसदहरुको सम्भावना प्रवल रहेको वताईन्छ । यस अघि पम्फा भुसाल र जनार्दन शर्मा मन्त्रि वनिसकेका छन्