• असिनाले किबी क्षति भएपछि राहत खोज्दै किसान

    इलाम । किबी उत्पादनका लागि अग्रणी इलामका किसान असिनाले बगान नष्ट भएपछि समस्यामा परेका छन् । गत वैशाखमा नै आएको असिनाका कारण किबीमा नराम्रो क्षति भएपछि कृषकले राहतको माग गरेका छन् । कृषि ज्ञान केन्द्रले क्षतिको यकिन विवरण निकालेर सम्बन्धित निकायमा राहतका लागि पठाए पनि हालसम्म कुनै कारबाही हुन सकेको छैन ।२० वर्षयताक...