• षडानन्द नगरपालिकाको गीत नगरपालिकालाई हस्तान्तरण

    भोजपुर । षडानन्द नगरपालिकाको गीत नगरपालिकालाई हस्तान्तरण भएको छ । गीतकार तथा संगीतकार सुरेन्द्र पुलामीले बिहिबार नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत साथै नगरका कर्मचारीहरुको उपस्थितिमा नगर प्रमुख विरबल राईको च्याम्बरमा गीत हस्तान्तरण गरेको हो । गीत षडानन्द नगरपालिकाको आर्थिक बर्ष २०७७/७८ को ८...