• किन राज्यले शिक्षकलाई राष्ट्रसेवक कर्मचारीको प्राथमिकतामा राख्नुपर्छ ?

    समृद्घ राष्ट्र हामी सबैको चाहाना हो । समृद्घ राष्ट्र बन्नको लागि पहिलो कुरा त्यहाँको विद्यालय स्तरदेखि विश्वविद्यालय स्तरसम्मको शिक्षामा राज्यले आफ्नो उपस्थिति कुन हिसाबमा कति लगानी गरेको छ र त्यसबाट राज्यले पाउने प्रतिफल कुन–कुन क्षेत्रमा कति–कति प्राप्त गरेको छ भन्ने कुरामा पनि राज्यले विचार गर्न आवस्यक छ । राज्...