• भोजपुरमा मजदुरहरुको आठ लाख लुटपाटमा संलग्ना नौ वर्षपछि पक्राउ

    भोजपुर । भोजपुरको हेलौछाबाट मजदुरहरुको आठ लाख रुपैया लुटपाटमा संलग्ना नौ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । हेलौछा साविकको वडा नं. ५ हाल भोजपुर नगरपालिका वडा नं. २ को सडकमा काम गर्ने मजदुरहरुलाई वितरण गर्न लगिएको ८ लाख ५१ हजार ५ सय रुपैँया लुटपाट गरी भागेका वर्ष ३१ का सुवास विश्वकर्मालाई प्रहरीले पत्राउ गरेको हो ।स...