• भोजपुरमा छोराको कुटपिटबाट आमाको मृत्यु

    भोजपुर । आफ्नै छोराले कुटपिट गर्दा घाइते भएकी टेम्केमैयुङ गाउँपालिका-५ खावाका ४६ वर्षीया पबित्रा देवी राईको मृत्यु भएको छ । घरायसी बिवादका कारण यही मंसिर ९ गते उनकै छोरा २० वर्षीय सन्देश राईको कुटपिटबाट घाइते भएकी उनको उपचारको लागि जिल्ला अस्पताल भोजपुर लैजाने क्रममा आइतबार दिउँसो बाटोमै मृत्यु भएको हो । अभियुक्त सन्...