• अफगानिस्तानमा तालिबानले बालिकालाई विद्यालयमा पढ्न जान दिँदैनन्

    एजेन्सी । केहि समय अघिसम्म विद्यालयकी शिक्षिका रहेकी साहला अहिले काबुल विश्वविद्यालयकी प्राध्यापक हुन्। लकडाउनको समयमा उनले अनलाइनमार्फत पढे । तर उनले पढाएका धेरै विद्यार्थीहरूले अनलाइनमा शिक्षा पाउनको लागि निकै संघर्ष गर्नु परेको उनी बताउँछन् । अहिले आएर उनले कितावहरु पुस्तकहरू जम्मा गर्न थालेकी छन्।साहालाले पुस्तकहर...