पछिल्लो समयमा मिडिया तथा पत्रकारहरुको संख्यामा बृद्धि हुदै जान थालेको छ । अहिले प्रत्येक जिल्लाहरुमा पत्रकारहरुको संख्या बिगतमा भन्दा क्रमिकरुपमा बढनेक्रम जारी छ । तर मिडिया तथा पत्रकारहरुको संख्या बढी रहदाँ पत्रकारहरु भने अल्छी हुदै गई रहेको देखिन्छ । पत्रकारिता क्षेत्रलाई समाज र समुदायको ऐनाकोरुपमा पनि हेर्ने गरिन्छ ...