भोजपुर हातेमालो समाज युएईकाे २५ हजार नगद सहित स्वास्थ्य सामग्री हस्तान्तरण


भोजपुर । कोभिड अस्पताललाई भोजपुर हातेमालो समाज युएईद्धारा २५ हजार नगत सहित स्वाथ्य सामग्री हस्तान्तरण गरेकोछ ।
युएईमा रहेका भोजपुरे दाजुभाइ तथा दिदिबहिनीहरुले सहयोग संकलन गरि पठाएको ५१ हजार ५ सय रुपैया बराबरको नगद तथा जिन्सि सामाग्री हस्तान्तरण गरिएका समाजका केन्द्रीय उपाध्यक्ष छिरिङ शेर्पाले जानकारी दिए ।
समाजले अस्पताललाई एक कार्यक्रमका विच सामग्री हन्तान्तरण गरिएको तीर्थ योञ्जनले जानकारी दिए । समाजले २५ हजार नगत सहित न्यानो कपडा ब्ल्याकेट १५ थान, ६ थान सेनिटाईजर र ६ डब्बा डिसपोजल मास्क हस्तानतरण गरेको जिल्ला कोभिड अस्पतालका अध्यक्ष धुर्वलाल श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार