• भोजपुरका डीएसपी अपराधी जोगाउन लागेको भन्दै सडकमा उत्रिए विद्यार्थी

    भोजपुर । जिल्लामा पछिल्लो समय भएका श्रृंखलाबद्ध घटनाका दोषी जोगाउन लागेको भन्दै विद्यार्थीहरूले विरोध जनाएका छन् । अपराधिक घटनाको अनुसन्धान र अपराधीमाथि कारबाही गर्न जिल्ला प्रहरी प्रमुख डीएसपी शरदकुमार थापा क्षेत्री उदासीन देखिएको भन्दै विद्यार्थीले भोजपुर सदरमुकाममा प्रदर्शन गरेका हुन् । भोजपुर बहुमुखी क्याम्पसका ...