भोजपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस (राष्ट्रिय दिवस) २०७८ का अवसरमा घोषित विभिन्न क्षेत्रमा योगदान पुर्याएका करिब ५ सयजनालाई आज सुशोभन गरेकी यीनैमध्ये एक भोजपुर पौवादुङ्मा गाउँपालिका-६ ठूलोदुम्माका तीर्थकुमार राई सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीबाट जनसेवाश्री पदकबाट विभूषित भएका छन् लोपोन्मुख द...