भोजपुर । भोजपुर नगरपालिकामा ६२ करोड १३ लाख १३ हजार बराबरको बार्षिक बजेट सहित निति तथा कार्यक्रम नगरसभाबाट पारित भएको छ । नगरपालिकाका मेयर कैलास कुमार आलेले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० का बजेट बहुमतले पारित भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र राईले जानकारी दिए । आ. व. २०७९/०८० का लागी ६२ करोड १३ ...