१कमाउन सके भने तिर्न सक्छु रिन पनिनआउला भन्दिन मेरा जस्तै दिन पनिसङ्गै पाइला चालौँ भन्दा नमानीकन फेरिचाडै दौडिएका छौ रोकिँदैन एक छिन पनि२सुन्दैछु, तिमी मेरो हाँसोमा हराउँछौ रेमलाई नदेख्दा पागल झैँ कराउँछौ रेम तिमीलाई माया गर्छु भन्न नसकेरनजिक आऊ भन्दा त झनै डराउँछौ रे३सब्जी सकियो भनेर नडराऊ अर्को पनि हुन्छनुन थप्दा थप...