• पाँचौँ भोजपुर ट्रेल रेसमा उमेश र निकी बने प्रथम विजेता

    भोजपुर। विश्व आल्ट्रा धाविक मिरा राईको सम्मानमा आयोजना गरिएको भोजपुर ट्रेल रेस भोजपुर आमचोक गाउँपालिकाका उमेश राई प्रथम भएका छन् । त्यस्तै रुकुमका दुर्गराज बुढा द्धितिय र सोलुखुम्बुका सुमन राई तृतिय बनेको आयोजकले जनाएको छ ।पौवादुङमा गाउँपालिकाको सानोदुम्माबाट शुरु भएको भोजपुर ट्रेल रेस ५० किलोमिटरमा गराइएको हो । प...

  • पाँचौँ भोजपुर ट्रेल रेस चैत १२ गते हुने (भिडियो सहित)

    भोजपुर । विश्व चर्चित अल्ट्रा धाविका मिरा राईको सम्मानमा आयोजना हुने पाँचौँ भोजपुर ट्रेल रेस आगामी चैत १२ गते हुने भएको छ । मिरा राई फाउन्डेसनको आयोजनामा हुने भोजपुर ट्रेल रेसको बारेमा धरानमा पत्रकार सम्मेलनको आयोजना गरी चौथो संस्करणमा ३६ किलो मिटरको रेस भएकोमा यस पटक अन्तर्राष्ट्रिय मान्यता अनुसार ५० किलो मिटरको ...