• तपाई मुन्दुम पदमार्ग घुम्न जादै हुनुहुन्छ, यसरी जान सक्नुहुन्छ

    काठमाडौं। ‘ओहो यो कस्तो जीवन सधैंको भागदौड, सधैंको हतारोन छ समय उभिन कतै, न त बसेर हेर्नलाई’ डब्ल्यु एच डेभिसको कवितामा जस्तै बेफुर्सदिलो भएको छ समय । हतार–हतार कार्यालय । हतार–हतार घर । न यसो अडिने फुर्सद छ । न कतै घोरिएर हेर्ने समय । न नयाँ–नयाँ ठाउँ पुग्ने अवसर। तर जिन्दगी हतारोमात्र कहाँ हो ? जिन्दगी त आव...