• आफ्नो बाचा पुरा गर्दै मुख्यमन्त्री राईः सतिघाटमा पक्किपुलको ठेक्का

    भोजपुर । मुख्यमन्त्री राजेन्द्र राईले आफ्नो एउटा महत्वपुर्ण बाचा पुरा गरेका छन् । प्रदेश नं. १ को मुख्यमन्त्री भए लगतै गृहजिल्ला आएका मुख्यमन्त्री राईले लम्सुवाघाटमा पक्कि पुल निर्माणमा ढिलाई भए सतिघाटमा बन्छ भनेर प्रतिबद्धता व्यक्त गरेका थिए । आज उनैको विशेष पहलमा सतिघाटमा पक्कि पुलको ठेक्का लागेको छ । लम्सुवा...