• ५८ लाखको चेक बाउन्समा भोजपुरका वडाअध्यक्ष देवी कार्की पक्राउ

    विराटनगर । भोजपुर नगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष देवीप्रसाद कार्की पक्राउ परेका छन् । अपराध अनुसन्धान महाशाखा प्रदेश १ (रिट) को टोलीले उनलाई आइतबार साँझ वडा कार्यालयबाटै पक्राउ गरेको हो । कार्कीविरुद्ध इलाका प्रहरी कार्यालय विर्तामोडमा बैंकिङ कसुरअन्तर्गत किटानी जाहेरी परेको प्रहरिले बताएको छ । कार्कीले उद्...