• क्यान्सर पिडितलाई भोजपुर परिवार दक्षिण कोरिया समाजकोे सहयोग

    भोजपुर । भोजपुर परिवार दक्षिण कोरिया समाजले क्यान्सर पिडित रिता कटुवाललाई आर्थिक सहयोग गरेको छ । भोजपुर नगरपालिका १२ टक्सार निवासी पाठेघरको क्यान्सरबाट पिडित कटुवाललाई समाजको पहलमा संकलन भएको ८६ हजार रुपैया आर्थिक सहयोग गरेको हो । समाजको तर्फबाट प्रतिनिधि कृष्ण बस्नेतले विरामी कटुवालको छोरा सुजन कटुवाललाई नगद रकम हस्त...