• टी–२० क्रिकेट लिग खेल्न गएका सन्दीप लामिछाने नेपाल फर्के

    काठमाडौं । ईंग्ल्याण्डमा टी–२० क्रिकेट लिग खेल्न गएका नेपाली स्पिनर सन्दीप लामिछाने नेपाल फर्केका छन् । सन्दिपले एउटा पनि खेल नखेली नेपाल फर्किएका हुन् । ईंग्ल्याण्ड क्रिकेट बोर्डले उनको भिसा अवैध भएको भन्दै तत्काल नेपाल फर्किन आदेश दिएको थियो ।बोर्डको चेतावनीपछि हिजै बेलुकी नै सन्दीप ईंग्ल्यान्डबाट नेपालका लागि उ...