• मुख्यमन्त्री राईद्धारा ७५ फुट अग्लो गुरु रिन्पोछेको मुर्ति शिलान्यास

    भोजपुर । भोजपुरमा १ नं. प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईद्धारा ७५ फुट अग्लो गुरु रिन्पोछेको मुर्ति शिलान्यास गर्नु भएको छ । भोजपुरको षडानन्द नगरपालिका वडा नं. ९ र १० को संगम स्थलमा पर्ने फालिदोबाटो कुन्सालिङ डाँडामा मुर्तिको शिलान्यास गर्नुभएको हो । कुन्सालिङ गुरु रिन्पोछे शान्तिबाटिका फाउन्डेशनले आयोजना गरे...