• लघुवित्त ठगी खाने संस्था होइनन्

    मुलुक यतिबेला कोरोना महामारीबाट गुजिरहेको छ । यसबीचमा पनि समूहलाई वित्तीय साक्षरतासहित बचत तथा ऋण लगानीको कार्यमा लघुवित्त लागिरहेका छन् । तर, सरोकारवालाले बैंकहरुलाई मात्र आर्थिक कारोबार गर्ने संस्थाका रूपमा लिने र लघुवित्तलाई ठगी खाने संस्थाका रूपमा लिने गरेको भन्दै लघुवित्तकर्मीले गुनासो गर्ने गरेका छन् । यिनै विषय...