• भोजपुरमा कोरोना संक्रमितको संख्या ९ सय ९९ पुग्यो ? (हेर्नुहोस सुचिसहित)

    भोजपुर । भोजपुरमा दोस्रो लहरको कोभिड-१९ वाट संक्रमित हुनेको संख्या ९ सय ९९ पुगेको छ । आज ५ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ९ सय ९९ पुगेको जिल्ल स्वास्थ्य कार्यालय भोजपुरका सुचना अधिकारी सुरेन्द्र कुमार बुढाथोकीले जानकारी दिए ।दोस्रो लहरको कोभिड १९ को जम्मा ३ सय ८५ जनाको पिसिआर संकलन गरिएको छ । जसमध्ये...