• लकडाउनका कारण भोजपुरका युवाहरुमा कृषिप्रति मोह बढ्दै

    भोजपुर । राम्रो कमाउन कि त बिदेश नै जानु पर्छ, कि त पढेर सरकारी कर्मचारी बन्नु पर्छ भन्ने धारणा युवाहरुमा देखिने गरेको भएपनि कोरोना जोखिम बढैसँगै भोजपुरमा भने अहिले युवाहरुमा कृषि मोह बढेको छ । गत बर्षको पहिलो र अहिलेको दोश्रो कोरोना लहरका कारण भएको ब्यापार ब्यवसाय छाडेर अहिले कृषि पेशामा भोजपुरका युवकहरु लागि परेका छ...