जता हेर्यो त्यत्तै देख्छु असत्यको खेतीसत्य कुरा गर्नेलाई रोक्छन् बाटो छेकीकहिले सम्म यो संसारमा झुटले शासन गर्ने ?सच्चाई र सौन्दर्यलाई अप्ठ्यारो मै पार्ने ?नेपाली जनताले पटक पटक अधिकार प्राप्तीका लागि संघर्ष र बलिदान गर्दै आएको इतिहास हामी सामु छर्लङ्गै छ । संघर्ष सफल भएको तर अधिकार सुनिश्चित नभएको दुःखद विरासत् प...