भोजपुर । प्रतिनिधी तथा प्रदेशसभा सदस्य निर्वाचनको स्थिर समय (मौन अवधि) सुरु भएपनि भोजपुरमा आचारसंहिता विपरीत प्रचारबाजी बढेको छ । प्रदेश १ का मुख्यमन्त्री तथा गठबन्धनका उम्मेदवार राजेन्द्रकुमार राईका स्वकिय सचिव भद्र पराजुलीले सामाजिक सञ्जाल फेसबुकमा भोट मागेका हुन् । पराजुलीले मतपत्रको नमूनासहित मुख्यमन्त्री राईका ला...