विराटनगर । दसैँ भित्रिसकेको थियो । बुबा, आमा उत्साहका साथ दसैँ मनाउने तयारीमा थिए । साथमा ७ वर्षकी छोरी पनि दसैँको उमङ्गमा थिइन् । स्वाभाविक हिसाबले दसैँमा धेरै खुसी हुने उमेर समूहमा रहेकी ती बालिकाका लागि भने दसैँ दशा भएर आयो । छिमेकी आफूभन्दा निक्कै धेरै उमेरका युवाले उनलाई जबरजस्ती करणी गरेर हत्या गर्यो । यो घटना ...