• षडानन्द नगरपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याउने

    भोजपुर । षडानन्द नगरपालिकाले एम्वुलेन्स सञ्चालनमा ल्याउने भएको छ । स्थानीय नागरिकहरुलाई सहज स्वास्थ्य सेवा प्रवाह गर्ने लक्ष्यले एम्बुलेन्स सञ्चालनमा ल्याउन लागेको हो । नगर प्रमुख सुरेन्द्र कुमार उदासको पहलमा एम्वुलेन्स सञ्चालन आउने भएको छ । उदासले आइतबार आफ्नो नगरमा आउने एम्वुलेन्स बुझेका छन् । भारतले नेपाल सरकारलाई ह...

  • षडानन्दको वडास्तरमा गठबन्धनमा किचलो, माओवादीका उम्मेदवार सूर्य चिन्हमा चुनाव लड्दै

    भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा गठबन्धनको तालमेलमा किचलो शुरु भएको छ । गठबन्धनको तर्फबाट टिकट नपाएपछि वडास्तरमा खटपटी शुरु भएको हो । गठबन्धनको निर्णय विपरित दुई ओटा वडामा एमाले र माओवादी केन्दले्र तालमेल गरेर उम्मेदवारी दर्ता गएका छन् । वडा ९ र १३ मा एमाले र माओवादी विच तालमेल भएको नेकपा एमाले प्रदेश कमिटी सदस्य ...

  • भोजपुरमा आगलागी पीडितलाई आर्थिक सहयोग

    भोजपुर । षडानन्द नगरपालिका–२ का आगलागी पीडित परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । यहाँका सन्तराज आचार्यको घर गत चैत ४ गते आगलागी भएर नष्ट भएको थियो । आचार्य परिवारलाई भोजपुर–काठमाडौं सम्पर्क मञ्चले २० हजार, भोजपुर कतार सेवा समाजले ११ हजार पाँच सय, नेकपा एमाले वडा पार्टि कमिटीबाट ६ हजार ६ सय २० र रोशन बस्नेत...

  • षडानन्द नगरपालिकाको गीत नगरपालिकालाई हस्तान्तरण

    भोजपुर । षडानन्द नगरपालिकाको गीत नगरपालिकालाई हस्तान्तरण भएको छ । गीतकार तथा संगीतकार सुरेन्द्र पुलामीले बिहिबार नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत साथै नगरका कर्मचारीहरुको उपस्थितिमा नगर प्रमुख विरबल राईको च्याम्बरमा गीत हस्तान्तरण गरेको हो । गीत षडानन्द नगरपालिकाको आर्थिक बर्ष २०७७/७८ को ८...

  • भोजपुरका तामाङ् उपचारको क्रममा घरवार विहिन भएपछि अस्पतालवाट सहयोगको अपिल

    भोजपुर । भोजपुरको षडानन्द नगरपालिका दिंला बजारका बिरबहादुर तामाङ्गले उपचारको क्रममा घरवार विहिन भएपछि सहयोगको लागि याचना गरेका छन् । तामाङको दुवै मिर्गौला फेल भएपछि उपचारको क्रममा भएका जायजेथा सकिएपछि काठमाडौंको टिचिङ्ग हस्पिटलको वेडवाट थप उपचारको लागि आर्थिक सहयोगको याचना गरेका हुन् । ९ बर्षअघि तामाङ्गले मिर्ग...

  • षडेश्वर सीताराम मन्दिरको शिलान्याश

    भोजपुर । भोजपुरको उत्तरी क्षेत्रको एक ऐतिहासिक षडेश्वर सीताराम मन्दिरको शिलान्याश भएको छ । श्री १०८ आवाल ब्रम्हाचारी षडानन्द अधिकारीले निमार्ण गरेको षडेश्वर सीताराम मन्दिरको आज षडानन्द नगरपालिकाकी उप–प्रमुख मेरिका राईले शिलान्याश गरिेकी हुन् । नेपाल सरकार पुरातत्व विभागबाट पुनः निर्माण गर्नको लागि बजेट विनियोजन भएको छ...

  • भोजपुरका ९ पालिकामा एमालेको अधिबेसन, ६७५ जनाले नयाँ जिम्मेवारी पाउने

    भोजपुर । जिल्लाका ९ वटै स्थानीय तहमा नेकपा एमालेको पालिका अधिबेशन हुँदैछ । आसन्न १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गत मंगलबार जिल्लाका २ नगरपालिका र ७ गाउँपालिकामा पालिका अधिबेसन शुरु भएको हो ।एमालेको पालिका अधिबेसनबाट पदाधिकारी सहित ७५ सदस्यीय पालिका कमिटि गठन हुने व्यवस्था छ । पालिका अधिबेसनले जिल्लाका ७५० नेताले ...

  • तिज, कोरोना र झरी

    कोरोना भाइरस (कोभिड–१९) का कारण मुलुक यति बेला आक्रान्त छ । देशका पुरै भागमा सायद कारोना नभएको ठाउँ छैन होला । यस्तो अवस्थामा नेपाली नारीहरूले तिज पर्व मनाउँदै छन् । कोरोनाले गर्दा यस वर्ष तिजको रौनक पहिलाजस्तो छैन । कोभिडको असर हुँदैन थियो भने आजको दिन तिजको रौनक नै अर्कै हुने थियो । यस बर्षको तिज पनि कोभिड १९ अर...

  • निरन्तर वर्षा, झर्न थाले रुद्राक्ष, किसान चिन्तामा

    भोजपुर । करिब दुई हप्ता देखिको निरन्तरको वर्षाले रुद्राक्ष किसान तथा व्यपारी चिन्तित बनेका छन् । निरन्तर वर्षाको कारण रुद्राक्ष बोटमै कुहिएर झर्न थालेपछि किसान चिन्तित बनेका हुन् । निरन्तरको वर्षातले बगानका रुद्राक्षहरु झर्न थालेपछि योवर्ष किसानलाई निराश बनाएको छ ।चिन, भारत लगायतका बाह्य मुलुकमा करोडौँ मूल्यमा निर...

  • षडानन्द नगरपालिकामा सुत्केरीलाई खाद्य सामाग्री

    भोजपुर । षडानन्द नगरपालिका–६ ले वडाका सुत्केरीलाई ७५ हजार वरावरको पोषणयुक्त खाद्यन्न वितरण गरेको छ । सुत्केरी पोषण कार्यक्रम अन्तर्गत ३३ जना सुत्केरी आमाहरुलाई घ्यू, चना, केराउ, तोरीको तेल, हर्लेक्स लगायतका खाद्य सामाग्री वितरण गरिएको हो ।दिङ्गला आर्यूवेद औषधालयले पनि सुत्केरी आमाहरुलाई तागतिलो बनाउने र दुध आउने औ...

  • षडानन्द नगरपालिकाः पर्यटन सम्भावना र चुनौती

    पुर्वमा अरुण नदी, संखुवासभा जिल्ला, पश्चिममा साउनेडाडाँडा, उत्तरमा साल्पा सिलिछो गाउँपालिका अनि दक्षिणमा भोजपुर नगरपालिका र अरुण गाउँपालिकाले घेरिएको । १४ वटा वडाको कुल क्षेत्रफल २ सय ४१ वर्गकिलोमिटर । २०६८ सालको राष्ट्रिय जनगणना अनुसार, ३१ हजार ६ सय १० को मिश्रितजनसंख्या । पुर्वी पहाडी जिल्ला भोजपुरको सदरमुकाम भो...