• भोजपुर जिल्ला सभापतीमा विनोद वान्तवा सर्वसम्मत चयन

    भोजपुर । नेपाली काङग्रेस जिल्ला कार्य समिति भोजपुरको सभापतीमा विनोद वान्तवा सर्वसम्मत चयन भएका छन् । मंसिर ६ गते भएको निर्वाचनबाट सभापतीका उम्मेरद्वार नन्दमणी राई, विनोद वान्तवा र बालकृष्ण थापाले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि सहमतीमा सभापती चयन भएको नेपाली कांग्रेस भोजपुरले जनाएको छ । हिजाे भएकाे निर्वाचनक...