काठमाडौँ । राहदानी विभागले आगामी तीन महिनाभित्र ई–पासपोर्ट जारी गर्ने तयारी गरिरहेको छ । ईपासपोर्टको डिजाइन यही महिनाको अन्तिम सातासम्ममा पूर्ण हुनेछ । विभागले सबै तयारी अघि बढाएको छ । कोभिडका कारण मेसिन आपूर्तिमा ढिलो नभए भदौको अन्तिम सातादेखि ई–पासपोर्ट जारी हुने विभागको दाबी छ । राहादानी विभागका अनुसार पासपोर्टक...