राष्ट्रको सारथि बनी, आफैमा सन्किनेहरु,नयाँ नेपालको नारा, बोकेर घन्किनेहरु,माघ १६ तिम्रो तस्वीरमा, माला हाल्छन्,समयको चक्रमा, रबर झैँ तन्किनेहरु,थुकिरन्छन् तिम्लाई, धारेहात पारी-पारी,तिम्रो प्राणमा बग्दै, नागार्जुनमा थन्किनेहरु,सरापी बस्छन् सदा, चिहाउँदै छिडिबाट,शक्ति वियोगका पीडाले, पोली रन्किनेहरु,ताना-तान ठेलाम्...