• उहिलेको फौदारी बजार, अहिलेको मुन्धुम पदमार्ग

    पूर्वी पहाडी जिल्ला खोटाङ, भोजपुर, सोलुखुम्बु र संखुवासभाको सीमा क्षेत्रमा रहेको पदमार्ग हो, मुन्धुम पदमार्ग। २०७५ कात्तिकमा नेपाल सरकारले घोषणा गरेको नेपालका घुम्नैपर्ने सय वटा पर्यटकीय गन्तव्यको सूचीमा यो पदमार्ग पनि परेको थियो। त्यसयता टेम्के–मैयुङ–साल्पा–सिलिचुङ शृङ्खलाको चर्चा हुनुका साथै यो पदमार्गलाई उत्कृष...