• भोजपुर हातेमालो समाज युएईकाे २५ हजार नगद सहित स्वास्थ्य सामग्री हस्तान्तरण

    भोजपुर । कोभिड अस्पताललाई भोजपुर हातेमालो समाज युएईद्धारा २५ हजार नगत सहित स्वाथ्य सामग्री हस्तान्तरण गरेकोछ ।युएईमा रहेका भोजपुरे दाजुभाइ तथा दिदिबहिनीहरुले सहयोग संकलन गरि पठाएको ५१ हजार ५ सय रुपैया बराबरको नगद तथा जिन्सि सामाग्री हस्तान्तरण गरिएका समाजका केन्द्रीय उपाध्यक्ष छिरिङ शेर्पाले जानकारी दिए ।समाजले अस...