• षडेश्वर सीताराम मन्दिरको शिलान्याश

    भोजपुर । भोजपुरको उत्तरी क्षेत्रको एक ऐतिहासिक षडेश्वर सीताराम मन्दिरको शिलान्याश भएको छ । श्री १०८ आवाल ब्रम्हाचारी षडानन्द अधिकारीले निमार्ण गरेको षडेश्वर सीताराम मन्दिरको आज षडानन्द नगरपालिकाकी उप–प्रमुख मेरिका राईले शिलान्याश गरिेकी हुन् । नेपाल सरकार पुरातत्व विभागबाट पुनः निर्माण गर्नको लागि बजेट विनियोजन भएको छ...