• अविरल बग्‍दछ आँसु, मेलम्ची तटमा (फोटो फिचर)

    सिन्धुपाल्चोक । असार १ गतेपछि परेको अविरल वर्षापछि उत्पन्‍न बाढी पहिरोका कारण पाँच जनाको मृत्यु, चार सय परिवार विस्थापित भएका छन् । सबै स्थानमा गरी तीन सय ३७ वटा घर र ६० वटा गोठ, छ वटा मोटरेवल पुल र १३ वटा झोलुङ्गे पुल बगाएको छ । यसै गरी हेलम्बु–२ को किउल बगरमा रहेको प्रहरी चौकी भवन लडाएको छ भने दुई वटा विद्यालय (स...