भोजपुर। भोजपुरको षडानन्द नगरपालिकामा दिङ्ला बस पार्क भवनको उद्घाटन भएको छ । प्रदेश सरकार र स्थानीय सरकारको साझेदारीमा षडानन्द नगरपालिका वडा नं. ७ को गडिगाउँमा बर्सपार्क भवनको निर्माण भएको हो । प्रदेश सरकारको एक करोड र षडानन्द नगरपालिकाको रु एक करोड गरी दुई करोडमा ठेक्का आव्हान भएको थियो । तर निर्माण व्यवसायीले रु १ कर...