भोजपुर । भोजपुरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा ५०.३९९ प्रतिशत मत खसेको छ । भोजपुरमा शान्तीपुर्ण रुपमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत मणिराम न्यौपानेले जानकारी दिए । मतदान केन्द्रहरुबाट मुचुल्का उठाएर मतपेटिका सदरमुकाम ल्याउने कामको प्रक्रिया सुरु गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले...
प्रतिनिधिसभा
-
-
भोजपुरमा २३ सय बढी सुरक्षाकर्मी परिचालन
भोजपुर । मङ्सिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका भोजपुरमा दुई हजार तीन सय बढी सुरक्षाकर्मी परिचालन गरिएका छन् । जिल्लामा ८७ मतदान स्थल र दुई अस्थायीसहित एक सय ५७ वटा मतदान केन्द्र कायम गरिएका छन् । ती सबै मतदान केन्द्रमा सुरक्षाकर्मी परिचालन भइसकेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिए । ...