• पाँचौँ भोजपुर ट्रेल रेस चैत १२ गते हुने (भिडियो सहित)

    भोजपुर । विश्व चर्चित अल्ट्रा धाविका मिरा राईको सम्मानमा आयोजना हुने पाँचौँ भोजपुर ट्रेल रेस आगामी चैत १२ गते हुने भएको छ । मिरा राई फाउन्डेसनको आयोजनामा हुने भोजपुर ट्रेल रेसको बारेमा धरानमा पत्रकार सम्मेलनको आयोजना गरी चौथो संस्करणमा ३६ किलो मिटरको रेस भएकोमा यस पटक अन्तर्राष्ट्रिय मान्यता अनुसार ५० किलो मिटरको ...