• भोजपुरमा पनि पुन:हवाइ उडान शुरु हुदै

    भोजपुर। कोभिड–१९ महामारी नियन्त्रणका बन्द गरिएको हवाई उडान भोजपुरमा पनि पुन सुरु हुने भएको छ । कोभिडका कारण बन्द गरिएको आन्तरिक हवाई उडान झन्डै दुई महिनाको अन्तरालपछि पुनः सञ्चालनमा आएको हो ।नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक वायुसेवा कम्पनीको दैनिक ६४ उडान सञ्चालन गर्ने गरी उडान तालिका बनाए पछि भोजपुरमा हप्त...